स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

एन्फा एकाडेमी काठमाण्डौ बिजयी

गणेश निरौला इटहरी, २४ माघ

सुनसरीको धरानमा संचालित १२ औ बुढासुब्बा अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता अर्न्तगतको आजको खेलमा एन्फा एकाडेमी काठमाण्डौ बिजयी भएको छ । एन्फा एकाडेमी ले बंगालादेसको आम्रुज्जामान क्लबलाई ० का बिरुद्ध १ गोलले पराजीत गर्दै क्वाटरफाईनलमा प्रबेस गरेको हो ।
खेलको पहिलो हाफको १७ औ मिनेटमा एन्फाका अम्मर डंगोलले फि्र किकको सहायताले पहिलो गोल गरी आफ्नो टीमलाई बिजयी बनाएका थिए । खेल अवधिभर दुबै टीमका खेलाडीहरुले कडा संर्घषका उत्रिएका थिए । दर्शकले खचाखच भरीएको खेलमा ब्रगालादेशको आम्रुज्जामान क्लब खेलबाट बाहिरिएको छ । खेलको म्यान अफ द म्याच आजको खेलमा एकमात्र गोलकर्ता एन्फाका अमर डंगोलनै घोषित भएका छन् । भोलीको हिमालयन शेर्पा क्लब काठमाण्डौ र दार्जीलिङ्को युके अफ सी क्लबबीच हुनेछ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ