स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

योजना तर्जुमा गोष्ठी ठाडामा र्सवदलिय दलद्दारा बहिष्कार

संजय सौगात अर्घाँखाची माघ २४ गते

अर्घाँखाची जिल्लाको इलाका नम्वर ६ को योजना तर्जुमा गोष्ठी ठाडामा र्सवदलिय दलहरुले बहिष्कार गरेका छन् र्।र् इलाका नम्वर ६ को योजना तर्जुमा गत वर्षपर्ठाईएको कुनै पनि योजना हाल सम्म कार्यन्वन तर्फजिल्ला विकास समितीले ध्यान नदिएको भन्दै र्सवदलिय दलहरुले पाँच सुत्रीय माग राख्दै योजना गोष्ठी बैठक बहिष्कार गरेका हुन् । इलाका नम्वर ६ अर्न्तगत पर्ने ठाडा,सितापुर,सुवर्ण,सिमलपानी गाविसका र्सवदलिय दलहरुले सयुक्त रुपमा विज्ञत्तिमा जिल्लाको नरपानीको चुनड्डगाबाट आएको रोयट्र्री सम्बधित गाविसहरुले खर्च गर्न पाउने अधिकार नदिए सम्म बैठकमा सहभागीता नजनाउने बताएका छन् ।
चुनड्डगा कपिलवस्तु,भैरहवाबाट रातरात भारत निकासी हुदै आएकोमा तत्काल रोक्नु पर्ने,गोरुसिङ्गे सन्धिर्खक सडक खण्डमा ८ टन भन्दा बढी चुनड्डगा बोकेर हिड्ने टि्रपरलाई नियन्त्रण गर्नु पर्ने,जिल्ला विकास समिती अर्घाँखाचीले विकास निर्माणमा दक्षिण खाँचीलाई जहिले पनि उपेक्षित तरीकाले हेदै आएको भन्दै समानुपातिक किसीमले विकासमा रकम वीनीयोजित गर्नुपर्ने,खानेपानी,बिद्युत,शिक्षा,स्वास्थ्य क्षेत्रमा उर्ठाईएका योजना तत्काल कार्यन्यन गर्नुपर्ने जस्ता माग र्सवदलिय दलको हस्ताक्षण जारी विज्ञत्तिमा उल्लेख गरीएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ