स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

ग्रामीण सडक विस्तर लाखौ लाभान्वित

प्रकाश डोटेल स्याङ्जा, २४ माघ

नेपालको पहिलो ग्रामीण पर्यटकीय क्षेत्र पञ्चमूल सिरुवारी पुग्न सहज मानिएको हेलु - अर्जुनचौपारी ग्रामीण सडक मर्मत एवं विस्तार कार्य सम्पन्न भएको छ । उक्त सडक स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका वडा नम्बर १३ बाट जोडिएको छ । पुतलीबजारको हेलुबाट अर्जुनचौपारीसम्मको करिव ७ किलोमिटर लम्बाई रहेको ग्रामीण सडक मर्मत तथा विस्तार गरिदा उपभोक्तालाई सुविधा पुगेको छ । करिव १५ दिन लगाएर सडक मर्मत तथा विस्तार गरि सडकलाई ८ मिटर चौडा बनाइएको हो ।
सडक मर्मत तथा विस्तारका लागि जिल्ला विकास समितिबाट ८ लाख ५० हजार र गाउँ विकास समितिबाट १ लाख ५० हजार गरि करिब १० लाखको लागतमा सडक मर्मत गरिएको हेलु अर्जुनचौपारी ग्रामीण सडक उपभोक्ता समितिका अध्यक्ष प्रेमनारायण पौडेलले जानकारी दिनुभएको छ । सडकमा नियमित रुपमा यातायातका साधन चल्न सक्ने बनाउन सकिएमा स्थानिय स्तरमा उत्पादीत कृषिजन्य वस्तुको निकासीमा सहज हुने अपेक्षा गरेको स्थानियवासीले बताएका छन् । र्
पर्यटकीय क्षेत्र सहित स्याङ्जाका अर्जुनर्चापारी, रापाकोट, आरुचौर तथा पर्वत जिल्लाका लंुखुदेउराली, पाखापानी लगाएतका क्षेत्रका वासीन्दा प्रत्यक्ष लाभान्वित हुने भएकाछन् । बुटवल हुदै स्याङ्जाबाट पोखराको सडक प्रयोग गर्दा पर्वत, वाग्लुङ् पुग्न करिव १ सय किलोमिटर बढि यात्रा गनुपर्ने हुन्छ भने ५० किलोमिटर छोटो दुरीमा सडक प्रयोग गर्दा स्याङ्जाको हेलुबाट पर्वतको सदरमुकाम पुग्न सहज समेत भएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu