स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

धारामा नुहाउनेलाई एक हजार जरिवाना

डिएम चाम्लिङ र्राई खोटाङ, २५ माघ

धारामा नुहाउँदा जरिवाना तिर्नुपर्छ भन्दा जो कोहिलाईपनि अचम्म लाग्नसक्छ तर खोटाङको च्यास्मिटार गाउँ विकास समितिमा भएको छ त्यस्तै । खानेपानीको अभावभएपछि त्यहाँका स्थानीय धारामा नुहाउन र लुगा धुन बन्द गरिएको छ । पिउने पानीको आपुर्ती गर्नकालागि टोल स्वास्थ्य सुधार समिति र खानेपानी उपभोक्ता समिति च्यास्मीटारले चिलाउनेबोटे र धारापानीमा रहेको धारामा नुहाउन र लुगा धुन बन्द गरेको हो।

भएका पानीका मुहानहरु सुकेर श्रोत वन्द हुँदा स्वच्छ खानेपानीको अभाव सृजना भएको भन्दै यस्तो नियम राखिएको स्वास्थ्य सुधार समिति च्यास्मिटारका सदस्य अमृता र्राईले बताउनुभयो । दुवै समितिको नियामविपरित धारामा नुहाउनेलाई पाच सय र लुगा धुनेलाई एक हजार रुपैया जरिवाना गर्ने टोल स्वास्थ्य सुधार समिति च्यास्मीटारले जनाएको छ । समितिले धाराबाट पिउने पानी लैजानवाहेक नुहाउन र लुगा धुन बन्द गरेको छ ।

पिउने पानीको व्यवस्था गर्न र त्यसको अभावमा फैलिने झाडापखाला, आउ, हैजाजस्ता सरुवा रोग नियान्त्रणगर्नकालागि समितिले यस्तो नियाम लागु गर्नु परेको समिति सदस्य र्राईले बताउनु भयो । हाल च्यास्मीटार-१, ५ र ८ का डेढ सय घरपरिवारलाई घण्टौं हिडेर सिम्पानी र कैंजलेमा नहाउन र लुगा धुन गइरहेका छन् ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


रोचक समाचारमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu