स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

यु.एन.एच.सी आरका प्रमुखले शरणार्थी शिविरहरुको अवलोकन गर्ने

सञ्जीव चापागाई,झापा २५ माघ

नेपाल स्थीत राष्ट्रसंघीय शरणर्थी नियोग यु.एन.एच.सी आरका प्रमुख स्टेफन ज्याक्मेटले भोलीवाट झापा र मोरङ्गमा रहेका शरणर्थी शिविरहरुको स्थलगत भ्रमण सूरु गर्नुहुनेभएको छ ।

यु.एन.एच.सी आर प्रमुख ज्याक्मेटले भोलि वाट एक साता सम्म सातवटै भुटानी शरणर्थी सिवीरको भ्रमण गर्नुहुनेछ ।गत जनवरीमा यु.एन.एच.सी आरको नेपालस्थीत नया प्रमुखकको जिम्मेवारी ग्रहणगरेपश्चात शरणर्थी शिविरहरुमा उहाको यो पहिलो भ्रमण हो ।

शरणार्थी शिविरहरुको भ्रमणका अवधीमा उहाले झापाका सरकारी अधिकारीहरु,विश्व खाद्य कार्यक्रम,अन्तराष्ट्रिय आप्रवास संङ्गठन र यु.एन.एच.सी आरका साझेदार संस्थाका पदाधीकारीहरु संग भेट गर्नुहुने कार्यक्रम रहेकेा यु.एन.एच.सी आर दमकका वाहृय सम्वन्धी सहायक विमल वहादुर खत्रीले जानकारी दिनुभएकेा छ ।

उहाले शिविरमा रहेका भुटानी शरणार्थीहरुको अवस्थावारे प्रत्यक्ष जानकारी पाउन भोलिवाट सुक्रवार सम्म शरणर्थी शिविरहरु भ्रमण गर्ने र शरणर्थीहरुसंग भेटघाट गर्नुहुने तथा विभिन्न गतिविधिहरुको वारेमा जानकारी लिनुहुने सहायक वाहृय सम्वन्ध अधिकृत नीनी गरुङ्गले जानकारी दिनुभयो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीतिमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu