स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

‘अवतार’ ले जासुसी भुमिका खेल्ने

काठमाडौं, २६ माघ (दैनिकी)

‘अवतार’ चलचित्रका नायक सैम वर्थिंगटन अब एउटा जासूसको भुमिकामा देखिने भएको छ। उनले चलचित्रमा हत्याको रहस्य सुलझाउने भएका छन्। साँचो घट्नाको आधारमा बन्न लागेको यस चलचित्रको नाम ‘टेक्सास किलिंग फिल्ड्स’ राखेको छ।
द वेरायटीका अनुसार यस चलचित्रको निर्माण माइकल मैनले गर्ने भएको छ जसले यस भन्दा पहिले जॉनी डेपलाई लिएर ‘पब्लिक इनेमिज’ बनाएका थिए। उसको निर्देशनको जिम्मा उनका छोरी एमी कनानले सम्हाल्ने भएकी छिन भने यसको पटकथा डोनाल्ड एफ फेरारोनले लेख्ने भएको छ। यस चलचित्रको छाँयाकण अप्रैल देखी शुरु गर्ने लक्ष राखेको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


कला - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ