स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

आगलागीबाट रोल्पामा ६ घर नष्ट

सुरेश गिरी सुर्खेत २६ माघ ।

रोल्पाको सिउरी गाउँ विकास समितिस्थित बुढाडेरामा आगलागी हुदाँ ६ वटा घर जलेर खरानी भएको छ ।
स्थानीय हरीलाल बुढाको घरबाट सल्केको आगोले रत्न बुढा, पुष्टमन बुढा, अमरे बुढा, बर्खे बुढा, गोरे बुढाको घरसमेत जलेर खारानी भएको हो ।
आगो नियन्त्रणका लागि प्रहरी चौकी स्युरी, फुलबारी युवा क्लव र बजुधुरी युवा क्लवका युवाहरु र इलाका प्रहरी चौकी पोबाङबाट प्रहरीको टोली घटना स्थलमा पुगी आगो नियन्त्रण्मा लिएको छ ।
हिजो दिउँसो १२ वजेदेखि लागेको आगो गएराती ९ बजेसम्म पनि नियन्त्रणमा आउन नसकेकोले क्षतिको एकिन बिवरण आउन बाकिँ रहेको र आगलागीबाट कुनै पनि मानबिय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

आगो लागेको स्थान सदरमुकाम लिवाङबाट धेरै टाढा भएको र गयराती देखी रोल्पामा निरन्तर पानी परिरहेकोले क्षतिको बिवरण आज १० बजेसम्म आउने प्रहरीले जनाएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ