स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

लुटपाट गर्दै सिरहाबाट एक सर्वसधारणको अपहरण

रोहित कुमार मण्डल लहान, २६ माघ।

सशस्त्र हतियारधारीहरुको एक समुहले सोमबार राती सिरहाको नवराजपुरबाट एक जना सर्वसधारणको अपहरण गरि लगेको छ।
राति करिव १ बजेतिर १०। १५ जनाको समुहमा आएका हतियारधारी समुहले सिरहाको नवराजपुर ९ कुसण्डी निवासी २५ वर्षिय सुर्य नारायण चौधरीलाई अपहरण गरि लगेको प्रहरीले बताएका छन्।
यता अपहरीतका परिवारजनले उहाको शकुसल रिहाइका लागि पहल गरिदिनुहुन सम्मपुर्ण मानवअधिकारकर्मी, संचारकर्मी तथा नागरिक समाजलाई आग्रह गरेका छन्।
अपहरणको जिम्मा तराईमा सशस्त्र संघर्षरत कुनै पनि मोर्चाले लिएका छैन भने अपहरणको कारण खुल्लन सकेको छैन।
सोहि समुहले चौधरीको घरबाट ४ लाख मुल्य बराबरको सरसमान समेत लुटेर लगेको अपहरितका आफन्त बलराम चौधरीले बताए। केहि दिन यता सिरहामा अपहरणको घटनामा पुन : वृद्धि भएको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ