स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

धरानमा लायन्स क्लब अफ बूढासुब्बा

बिष्णु बराल धरान २६ माघ

धरानका उद्यमी, व्यपारी तथा समाजसेवीहरुको सक्रीयतामा लायन्स क्लब अफ बूढासुब्बा गठन गरिएको छ । लायन्स क्लब अफ विराटनगर एक्टिभको प्रायोजनमा गठित उक्त समितिको अध्यक्षमा विपिन सुब्बा 'इवारम’ रहेका छन् । लायन्स क्लबबाट चाडै मान्यता प्राप्त गर्न लागेको सो क्लबका प्रथम उपाध्यक्ष विष्णु बराल, द्वितीय उपाध्यक्ष नरेश कुमार इवारम तृतीय उपाध्यक्ष श्रीमति भिष्मा चेम्जोङ छन् भने सचिव दिपेन्द्र निरौला, सह-सचिव अमित कटुवाल, कोषाध्यक्ष बिमला सुब्बा, सह- कोषाध्यक्ष कल्पना लिम्बु रहेका छन् ।
बूढासुब्बाको चाडै पदस्थापना गर्नलागेको सो क्लबमा जम्मा ४० जना सदस्य छन् भने मेम्बर चियर पर्सन बलराम थापा, टेल टुइटर डम्बर ब राई, जनसम्पर्क अधिकारी धनेन्द्र लिम्बु र ट्याम्बर किशोर सुब्बा रहेका छन् ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ