स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

प्रेममा इटालीयनहरु अगाडी

काठमाडौं, (दैनिकी)

जब रोमान्स तथा प्रेमको कुरा आउँछ, यस मामिलामा संसारको सबैभन्दा माथी इटालीका मानिसहरुको नाम आउँछ । एक सर्वेक्षणका अनुसार विश्वमा धेरै प्रेमीहरु भएको देश इटाली रहेछ । सर्वेक्षणमा सहभागि मध्ये इटालीलाइ ४४ प्रतिशत भोट खस्यो । जब विश्वमा सबभन्दा बढी माया गर्नेहरु कता भन्ने पश्न सोधिदा इटालीलाई सबै भन्दा माथि राखेको पाइयो । दोश्रोमा फ्रान्सले २२ प्रतिशत भोट प्राप्त गर्यो, तेश्रोमा ब्रिटेन जसले १४ प्रतिशत, स्पेन चौथो, आइरिस ३ प्रतिशत मत पाएर पाँचौ स्थान ओगट्न सफल भएको थियो ।
यस मतदानमा अमेरिकाको नाम सबैभनदा अन्तिम स्थानमा पर्यो । अमेरिकाले सबैभन्दा कम रोमान्टिक देश मानियो किन भने यसले जम्मा १ प्रतिशत मात्र मत प्राप्त गरेको यो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


रोचक समाचार - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ