स्तम्भ - विशेष
-
राजनितिक दलहरुको अस्पष्टताले राष्ट्रिय सहमति अझै अन्योलमा
राजनितिक दलहरुले प्रधानमन्त्री जस्तो कार्यकारीपद दावी गर्नु पार्टी स्वार्थका लागि स्वभाविक हो । राजनिति भनेको पनि सत्ताकै लागि हो, यो पनि यथार्थ हो । सरोज अधिकारी
-
सरकार निर्माण प्रकृयासंगै देखिएका केही बिसंगतिहरु
संबिधानमा चुनाबमा पराजित भएकाहरु पनि मन्त्री तथा प्रधानमन्त्री हुन पाउने ब्यबस्था भए तापनि बर्तमान मन्त्री मण्डलमा प्रधानमन्त्री मात्र नभएर अधिकांश मन्त्रीहरु चुनाबमा पराजित भएकाहरुको बाहुल्यता भएको। रामकुमार श्रेष्ठ
संवाद
-
नेपालको शैक्षिक स्थिति र व्यवस्थापको शिक्षाको महत्व
उच्च अङ्क ल्याएका विद्यार्थी पहिलो रोजाइ मानविकी तथा समाजशास्त्र, दोश्रो रोजाइ व्यवस्थापन र तेश्रो रोजाइ विज्ञान हुनुपर्दछ । नर बहादुर विष्ट
-
´मलाई जनताको आशीर्वाद छ´ (जेठ महिनामा लिर्इएको)
डा. बाबुराम भट्टराई उपाध्यक्ष एकीकृत नेकपा माओवादी
साभारः गोरखापत्र
रोचक समाचार
साहित्य
विदेश
सुचना - प्रबिधि
उपत्यका मौसम
मुद्रा विनिमय
नेप्से परिसुचक
तपाईँको आज
सुन-चाँदी (प्रति दश ग्राम)
सुन (छापावाल): ३०११०।००
सुन (तेजाबी): २९९३०।००
चाँदी: ४७६।००


सँविधान जारी गर्ने समयसिमा जति नजिकिँदै छ त्यति नै राजनैतिक दल, लक्षित समुदाय तथा सरोकारवालाहरुका बीच मतभेदहरु सतहमा अवतरित हुँदै छन । राजनैतिक तहमा राज्यको शाशकीय स्वरुप, न्याय प्रणाली र राज्यको पुनरसँरचना तथा जनस्तरमा जातीय आधारमा राज्य बिभाजनले ज्यादा ध्यान खिँचेको छ । सँविधान सभाको राज्यपुनरसँरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले जातीय आधारमा राज्यको नक्शाङ्कन गरेपछि आमबेचैनी व्हात्तै बढेको छ । समितिले नेपालका दश प्रमूख जातीका नाममा राज्य विभाजन गर्ने र तत्–तत् राज्यमा तत्–तत् जातीलाई अग्राधिकार दिने प्रस्ताव गरे पछि अन्य जाती तथा समुदायले नयाँ नेपालमा आफू ठगिन लागेको महसुस गर्न थालेका छन् । दुई प्रमूख बामपन्थी दल एनेकपा (माओबादी ) र नेकपा (एमाले)को यस सवालमा मिलोमतो देखिए पछि सर्वत्र चिन्ता छाएको छ । यस बारे एमाले भित्रै विबाद देखिएको भए पनि विबादकै बीचबाट उसले यस्तै अरु दुई–चारवटा निर्णय हानिदियो भने सँविधानको चरित्र अधिनायकबादी बन्नबाट कसैले रोक्न सक्ने छैन । नेपाली काँग्रेसले राज्य पुनरसँरचना सम्बन्धमा आफ्नो सँस्थागत अवधारणा समितिमा पेश गर्न नसके पनि यसबारेमा उसले लिएको अडान सही छ । मधेशबादी दलहरु समग्र राज्यको पुनरसँरचना भन्दा पनि मधेश एक प्रदेशको मुद्दामा यसरि उल्झिएका छन् मानौँ मधेश बाहेक नेपाल देश सँग उनिहरुको कुनै सरोकार नै छैन ।