स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

सडकमा नै यौन सम्बन्ध

काठमाडौं, (दैनिकी)

कसैले तपाईलाई हेरिरहेको त छैन ? एक चोटी राम्ररी बिचार पुर्याउनु होला। कतै कुनै क्यामराले तपाईको फोटो लिइरहेको त छैन ? कुनै पनि कार्य गर्दा यी सबै कुराहरूलाई ध्यानमा राखेर मात्र गर्ने गर्नुहोला। नत्र यो जोडीको जस्तै तपाईको करतुत सबैले थाँहा पाउलान।

यस चित्रमा एक जोडीले बिच सडकमा बसेर यौन सम्बन्ध राखीरहेका थिए। बाटोमा गइरहेको अन्य मानिसले यस्तो देखेपछी यस घट्नालाई क्यामराले कैद गरेका थिए। यस्तो हिम्मत कमैले जुटाउलान, तर जब कसैले जुटाईहाले पनि यसलाई कसैले क्यामरामा कैद गरेमा अर्को आपत।

हालै पश्चिम जर्मनको औद्योगिक शहर क्रेफेल्डको सडक छेउ यस जोडीले यौन सम्बन्ध राखीरहेका थिए। यिनीहरूले लामो समयसम्म सडक छेउमा नै बसेर यौन क्रियाकलापहरू गरिरहेकोमा कसैले यसलाई छाँयाकणं गरेर प्रहरीमा जाहेरी गरिदिएको थियो। हाल प्रहरी यसरी सडकमा यौन सम्बन्ध राख्ने यस जोडीको खोजीमा रहेका छन।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


रोचक समाचार - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ