स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

बिहे भोजबाट फर्केकी महिलाको बलत्कारपछि हत्या

दिपक पाण्डेय पाल्पा २० फागुन

तानसेनमा एक महिलाको बलत्कारपछि हत्या गरिएको छ । तानसेन नगरपालिका ९ बस्ने ३५ बषिर्या शुसिला बिकको बलत्कार गरि हत्या भएको छ । मंगलबार राति बिहे भोजमा गएकि उनलाई गाउँकै ३४ बषिर्य महेन्द्र बिसमगरले बलत्कार गरि हत्या गरेको प्रहरीले जनाएको छ । घरदेखि ५ मिनटको पैदल दुरी टाढा भएको बिहे भोजमा गएकी उनलाई रति ८ बजे बलत्कार गरिएको स्थानीयको भनाइ छ । १० बजे देखेर उनिहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी ११ बजे राति घटनास्थल पुगि अचेत अवस्थाकी उनलाई जिल्ला अस्पताल ल्याएको थियो । अस्पतालमा डाक्टर नभेटिएपछि उनलाई मिसनलगिएको र बाटोमै उनको मृत्यु भएको प्रहरीका डेलिमराज घिमिरेले बताए ।
हत्यारा महेन्द्रले बलत्कार गरेको स्विकारेको प्रहरीले बतायो । उनीहरु दुबैजना नसाको तालमा थिए । शुसिलाका सन्दिप र सुदिप स्थानीय जनपृय माविमा पढ्छन् । उनका श्रीमान टोपबहादुर २ बर्षपहिले कतार गएका उतै छन् । छोरा सुदिपले आमा बिहेको निम्तो मान्न गएकि र राति अचेत अवस्थामा खेतमा लडेको खवर पाएर घटनास्थल पुगेको बताए । प्रहरीले हत्यारा महेन्द्रलाई रातिनै नियन्त्रणमा लिएको छ । पोष्टमार्टम पछि मृतकको शव परिवारलाई बुझाइएको छ । घटनास्थल तानसेन देखि १० किलोमिटरको दुरीमा पर्छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ