स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

अधिकासं बालकहरु यौन कार्यमा सक्रिय

काठमाडौं, २१ फाल्गुण (दैनिकी)

स्विट्जरलैंडमा यौन सम्बन्धका लागि १६ बर्षको हुनु जरुरी भएता पनि त्यँहाको बजारमा १२ बर्षे केटाहरुका लागि एक्सट्रा स्माल कंडोम बिक्रीका लागि ल्याईएको छ। यस निरोधलाई बजारमा हॉट-शॉट नाम दिएर बिक्री गरीएको छ। स्विट्जरलैंडमा गरेको एक सर्वेक्षण पछी यस्ता निरोधहरु बजारमा ल्याईएको थियो।
हाले गरिएको उक्त सर्वेक्षणमा त्यँहाका १२ देखी १४ बर्ष सम्मका केटाहरुले असुरक्षि यौन सम्बन्ध राख्ने गरेको तथ्य फेला पारेका थिए। त्यसैले यस्ता यौन सम्बन्धहरुबाट हुने खतराबाट बालकहरुलाई बचाउनका लागि यस्तो कंडोमको उत्पादन गरिएको हो।
यस्ता कंडोंमहरु बाजारमा पाउने कंडोम भन्दा निकै सानो रहेको छ। साधारणतया कंडोम को डायमीटर ५.२ सेंटीमीटर हुनेमा यो कंडोम ४.६ सेंटीमीटर डायमीटरको मात्र रहेको छ।
स्विट्जरलैंडको 'फेडरल कमीशन फार चिल्ड्रन एंड यूथ' ले यस प्रकारको सर्वक्षण गराएको थियो। १० देखी १४ बर्ष सम्मका बालकहरुबिच गरिएको यस्तो सर्वेक्षणले त्यहाँका अधिकासं बालकहरु यौन कार्यमा सक्रिय रहेको पत्ता लागेको थियो।
द डेलीमेल पत्रिका का अनुसार यस सर्वेक्षणको नेतृत्व गर्ने बासल विश्वविद्यालयका डॉ. नैसी बाडमरका अनुसार यी बालकहरु यौनका लागि निकै डरमर्दो काम गरिरहेका तथा यस्ता बालकहरुलाई यौन सम्बन्धी निकै कम जानकारी रहेको तथ्यको खुलासा भएको बताए। सर्वेक्षनमा भाग लिएका अधिकासं बालकहरुलाई उनीहरुले गरेको यस्तो कार्यले के हसर गर्दछ भन्ने जानकारी समेत नभएको देखिएको छ। डॉ. नैंसीको यस अध्ययनबाट बालकहरुको लागि पनि सुरक्षित यौन जरुरी रहेको निष्कर्ष निस्के पछी बजारमा यस्ता कंडोमहरु निस्केका थिए।
६ वटा हॉटशॉट कंडोमको मुल्य नेपाली रपैया ५०० को हाराहारीमा रहेको छ। यसका उत्पादकहरुले युरोपका अन्य राष्ट्रहरुमा समेत यसको बजार खोजी गर्ने भएको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


रोचक समाचार - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ