स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

शिक्षक अध्यापन अनुमति पत्रको परीक्षा दुइ घण्टा ढिलो सुरु

अजयकुमार साह -२०६६ फागुन २१

शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरद्वारा अध्यापन अनुमति पत्रको लागि लिइने लिखित परीक्षा धनुषामा निर्धारित समय भन्दा दर्ुइ घण्टा ढिलो सुरु भयो । जिल्ला शिक्षा कार्यालय धनुषाको लापरवाहीको कारण परीक्षा दुइ घण्टा सुरु भएको आरोप लगाइएको छ। शिक्षक अध्यापन अनुमति पत्रको प्राथमिक तहको परीक्षा आज दिउँसो १ बजे देखि सुरु हुने भनिएको परीक्षा ३ बजे देखि सुरु भएको थियो । शिक्षा कार्यालय धनुषाले परीक्षाको तोकेको सबै परीक्षा केन्द्रमा प्रश्नपत्र पुर्‍याउन ढिलो गरेको कारण परीक्षा ढिलो सुरु भएको बताइएको छ । धनुषामा प्राथमिक तहका शिक्षक अनुमति पत्र प्राप्त गर्नको लागि ४ हजार ३ सय २ परीक्षार्थीको लागि २७ वटा परीक्षा केन्द्र तोकिएको थियो ।
त्यसैगरी भोली भोली हुने निम्न माध्यमिक तहको शिक्षक अनुमति पत्र प्राप्त गर्नको लागि १ हजार ३ सय ६९ जनाले निवेदन दिएका छन् । यस तहको परीक्षाको लागि १२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । त्यस्तै माध्यमिक तहको लागि ३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । मावि तहका अनुमति पत्र लिनको लागि ५ सय ९५ जनाले निवेदन दिएका छन् । यस तहको परीक्षा २३ गते हुने छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ