स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

भिटा प्लानिङ रोक्न वर्कसको चेतावनि

सञ्जीव चापागाई,झापा २५ फागुन

किरात जनवादी वर्कस पार्टीले पुर्वका विभिन्न जिल्लामा वढ्दै गएको वन फडानी र भिटा प्लानिङ कार्य रोक्न चेतावनि दिएको छ। पार्टि केन्द्रीय समितिले पुर्वका विभिन्न जिल्लामा गैरकानुनी ढङ्गले वन फडानी र भिटा प्लानिङ वढेको जनाउदै त्यस्तो कार्य रोक्न चेतावनी दिएको हो । पुर्वको झापा,इलाम,पाँचथर,धनकुटा,सुनसरी लगायतका जिल्लामा वन फडानी व्यापक रुपमा वढेको जनाउदै वर्कसले त्यस्तो कार्य रोक्नका लागि प्रभावकारी कदम चाल्न वन विभागलाई आग्रह समेत गरेको छ । वर्कसले वन पडानीमा संलग्न तथा गैर कानुनी भिटा प्लानिङ गर्दै आएकाहरुलाई तत्काल त्यस्तो कार्य नरोके कार्वाही गर्ने निर्णय समेत गरेको पार्टीका केन्द्रीय उपाध्यक्ष साङ्केन्मा किरातीले एक विज्ञप्ति जारी गरी चेतावनि दिनुभएको हो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ