स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

दमक वहुमुखी क्याम्पसमा तालावन्दी

सञ्जीव चापागाई,झापा २६ फागुन

झापाको दमक स्थीत दमक वहुमुखि क्याम्पसका विद्यार्थिहरुले क्याम्पस प्रमुखले आगामि २४ घण्टाभित्रका राजीनामा दिनुपर्ने माग गर्दै क्याम्पसमा तालावन्दी गरेका छन ।
क्याम्पस प्रमुख हरी प्रसाद जैसवालको राजनिमाको माग गर्दे अनेरास्ववियु क्रान्तीकारी, अनेरास्ववियु र संघिय विद्यार्थि युनीयनमा आवद्ध विद्यार्थिहरुले आज क्याम्पस प्रसासनमा तालावन्दी गरेका हुन ।
विद्यार्थिहरुले यस अघि हिजो क्याम्पस प्रमुखकको कुषिर् जलाएका थिए । शुल्क वृद्धि घटाउनुपर्ने लगायतका माग गर्दै विद्यार्थिहरु आन्दोलनमा उत्रिएका हुन । आन्दोलनरत विद्यार्थिहरुले क्याम्पसले गराएको ३ सय प्रतिस वृद्धि नाजायज भएको भन्दै त्यसलाई फिर्ता लिन माग गरेका छन ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ