स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

व्यवसायीको घरमा राखिएको वम निस्कृय

सञ्जीव चापागाई,झापा २६ फागुन

झापाको भद्रपुर नगरपालिका वडा नम्वर २ भद्रपुर वजारस्थित एक व्यावसायीको घर परिसरमा अज्ञात समुहले राखेकेा बम आज दिउसो नेपाली सेनको वम डिस्पोजल टोलिले निस्कृया पारेको छ ।
स्थानीय व्यावसायी सुबोध कोठारीको घरको गेटमा आज विहान फेला परेको डेढ केजीको सुतली बम चाराआलीवाट गाएको नेपाली सेनको टोलीले निस्कृय पारेका जिल्ला प्रहरी कार्यालय झापाले जनाको छ ।
कोठारीको घरमा यस अद्धि पनि दुइ पटक वम राखि आतंकित पारेको थियो ।विभिन्न संगठनका नामवाट चन्दा माग्दै कोठरीलाई आज्ञात व्यक्तिहरुले धम्क्याउने गरेको र चन्दा नदिएकै कारण आतंकित पार्न बम राखिएको हुन सक्ने प्रहरीले जनाएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ