स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

वेष्ट ईण्डिजव्दारा जिम्वाम्बे पराजित

काठमाडौं, २७ फागुन (दैनिकी)

पहिलो एकदिवसिय क्रिकेट खेलमा जिम्वाम्बेसंग हारेको वेष्ट ईण्डिजले जिम्वाम्बेमाथी लगातार दोस्रो बिजय हासिल गरेको छ। वेष्ट ईण्डिजको किगंस्टनमा खेलिएको यस खेलमा वेष्ट ईण्डिजले जिम्वाम्बेलाइ १४१ रनले हराएको थियो। टस हारेर पहिला ब्याटिंग गरेको वेष्ट ईण्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो। वेष्ट ईण्डिजको तर्फबाट यसमा ५ छक्का र ११ चौका प्रहार भएको थियो। २ सय ४६ रनको लक्ष पछ्याएको जिम्वाम्बेका ब्याट्सम्यानहरू वेष्ट ईण्डिजका बलरका अगाडी निरही देखिए। जिम्वाम्बेको टोली ३१.५ ओभरमा सबै विकेट गुमाएर १ सय ४ रन मात्र बनाउन सक्यो। जिम्वाम्बेको तर्फबाट १ छक्का र ६ चौका मात्र प्रहार भएको थियो।

वेष्ट ईण्डिजको लागी चन्द्रपाउलले ५८ रन, कप्तान क्रिस गेलले ३३ रन तथा बाराथले ३५ रन बनाएका थिए। जिम्वाम्बेका लागी चिगम्बुरा तथा उत्सेयीले २,२ विकेट लिएका थिए।

जिम्वाम्बेको तर्फवाट एच‍.मासाकाड्जाले ३५ रन बनाएको थियो। थिए। वेष्ट ईण्डिज का लागि सामीले ४, रोचले ३ तथा ब्राभोले २ विकेट लिएका थिए।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ