स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

श्रीमान् विदेशबाट आएकै दिन श्रीमतीद्वारा आत्महत्या

गुल्मी, २७ फागुन (दैनिकी)

लामो समयसम्म विदेशमा रहेका श्रीमान् घर फर्किएपछि सबैका श्रीमती खुसी हुन्छन्। श्रीमान्ले कमाएर ल्याएको सम्पत्तिबाट सुखी जीवनको कल्पना गर्छन्। तर गुल्मीको धुर्कोटमा त्यसविपरीत एक महिलाले श्रीमान् विदेशबाट आएकै दिन आत्महत्या गरेकी छिन्। धुर्कोट वस्तु गाउँ विकास समिति वडा नं ५ का तीलबहादुर कुँवरकी श्रीमतीले श्रीमान् विदेशबाट आएकै दिन झुण्डिएर बुधबार आत्महत्या गरिन्।
लामो समयदेखि माइतीमा बस्दै आएकी २२ वर्षीया श्रीमती कुँवरले घर पछाडिको महुवाको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ। मृतकको पोस्टमार्टमपछि आफन्तले बुधबार नै शव लगिसकेका छन्। आत्महत्याको कारण भने खुल्न नसकेको राससले जनाएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ