स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

नेपाल लगातार तेस्रो जीतका साथ सेमीफाइनलमा

काठमाडौं, २७ फाल्गुण (दैनिकी)

नेपालले एसीसी यू- १६ क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत हासिल गरेको छ। भक्तपुको बिरेन्द्र सैनिकको खेल मैदानमा भएको यस खेलमा नेपाली यू- १६ ले बहरिन यू- १६ लाई ८५ रनले पराजित गरेको छ।
नेपालले पहिला व्याटिगं गर्दै निर्धारित ४० ओभरमा ७ विकेट गुमाएर २०६ रन बनाएको थियो। नेपालका लागि निश्चल पाण्डेले ७४, शरद खड्काले २६ तथा हरी चौलागाइले नट आउट रही २७ रन बनाएका थिए। २०७ रनको लक्ष पछ्याएको बहरीन यू- १६ को टोलीले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १२१ रन मात्र बनाउन सक्यो। नेपालको तर्फबाट निश्चल पाण्डेले ५ विकेट लिएका थिए।
आजको अर्को खेलमा मलेसियाले सउदी अरबलाई ६ विकेटले तथा सिगांपुरले थाईल्याण्डलाई १७५ रनले हराएको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ