स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

शान्तिको कामना गर्दै अपागं यात्री पाल्पामा

यज्ञमूर्ति तिमिल्सिना/पाल्पा

देशमा शान्तिको कामना गर्दै बिहीवार एक अपागं यात्री पाल्पा आईपुगेका छन् । उनले शान्तिको सन्देश बोकेर र्सार्क राष्ट्रको यात्रा गर्ने बताए । ४५ वर्षीय ओखलढुगां का तेजबहादुर कार्की ह्रवीलचियरमै नेपाल भ्रमणमा निस्केका हुन् । उनलाई ओखलढुगांकै सीता देवी कार्की, गोर्खा घैरुङ्ग ४ का एमानसिंह राना र दोलखा फस्कु ५ की सोभी लामाले कार्कीलाई सघाएका छन् ।
भारतका केही राज्य र बंगलादेशको ढाका पुगेर आर्थिक अभावमा पुनः नेपाल फिरेका उनीहरु सहयोग जुटाउदै हिडेका हुन्। अपागं तथा पिडीत महिला असहाय, बालबालिकाहरुको सामाजिक परिवर्तनको लागि आफूहरु पैदलयात्रामा हिडेको कार्कीले जानकारी दिए ।
२०६६ जेठ ७ गते काठमाण्डौबाट हृविलचियरमा उनी यात्राको लागि निस्केका हुन् । मेची महाकाली यात्रा सकि र्सार्कयात्रामा निस्केपनि खर्च अभावले अहिले पुनः नेपालका जिल्ला जिल्ला धाउनु परेको उनले बताए । कास्कीबाट स्याङ्गजा हुदै पाल्पा आएका उनीहरु रुपन्देही तर्फलाग्ने जानकारी दिए । ­





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अपांगता सरोकार - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ