स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

भारत रुसवीच हातहतियार खरिद विक्री सम्झौता

नयाँ दिल्ली, २८ फागुन(दैनिकी)

भारत भ्रमणमा रहेका रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनले शीतयुद्धताका अत्यन्त घनिष्ट राष्ट्र भारतलाई अरबौं अमेरिकी डलर मूल्यका अत्याधुनिक हातहतियार विक्री गर्ने सम्झौता गर्न लागेको बताए। रुसी सैनिक उच्च अधिकारीहरुका अनुसार हाल आधुनिकीकरण गरिएको सोभियतकालिन विमानवाहक उपकरण एडमिलर गोर्सकोभलगायतका अन्य अत्याधुनिक हातहतियार समेतगरि एक दर्जन भन्दा बढी सम्झौतामा हस्ताक्षर हुनेछ र यसको मूल्य १० अर्ब अमेरिकी डलर भन्दा बढीको हुनेछ।
रुसले २९ वटा मिग लडाकू जेट विमानहरु भारतलाई बेच्ने लगायत दक्षिण भारतीय राज्य तामिलनाडुमा निर्माण सम्पन्न भैसकेका दुई ठूला रियाक्टरहरुमा अणु उर्जा एकाईहरु स्थापना गर्ने ठेक्काहरुमा सम्झौता हुनेछन्। हालसम्म भारतलाई चाहिने सैनिक सामग्रीहरुमा रुसले ७० प्रतिशत आपूर्ति गरिरहेको छ। रुसी राष्ट्रपति हुँदाका बखत सन् २००७ मा पछिल्लो पटक पुटिन भारत आएका थिए।एएफपी





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ