स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

अक्षर चिनेर साक्षर बन्दै अगुवा महिलाहरू

यज्ञमूर्ति तिमिल्सिना/पाल्पा २९ फागु

जिल्लाका विभिन्न गाविसका महिलाहरू साक्षर र सरसफाई सम्वन्धि कृयाकलाप सञ्चालन गरी स्वच्छ समाजको निर्माण गर्न अभियानमा लागेका छन्। अक्षर चिनौ साक्षर वनौ भन्ने उद्धेश्यले निरक्षर महिलाहरुका लागि पहिलो चरणमा २ वटा कक्षा सञ्चालन गरी ५० जना महिलाहरुले साक्षर वन्ने अभियानमा लागेका हुन्। बिहान बेलुका चुलो र चौकोमा सिमित हुने महिलाहरुका लागि ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमलाई ग्रामीण आर्थिक विकास सघंले सहयोग पुर्‍याएपछि। महिला शिक्षा स्वास्थ्य सरफाइमा परिवर्तन आएको हो।
महिला शिक्षा मात्र होइन हिजो अर्काको शौचालय, खाली जमिन र जथाभावी दिशा पिसाव गर्ने महिला पुरुष वालवालिकाहरुले अहिले आपनै घरमा वनेको सफा शौचालयमा दिशा पिसाव गर्ने बानी वसालेका छन्। ग्रामीण आर्थिक विकास सघं रेडाको सहयोगमा महिला साक्षरता कक्षा र घरमा पक्की शौचालय निर्माण भएपछि अहिले सहजरुपमा सुविधा पुगेको महिलाहरु वताउँछन।यसरी महिलाका लागि लक्षित गरी कार्यक्रम सञ्चालन गरिएपछि महिलाहरूको नेतृत्व गर्ने क्षमतामा समेत बृद्धि भएको ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाका कार्यकारी निर्देशक लिला कार्कीको भनाई छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ