स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

नराम्रो अभिनय गर्ने कलाकारहरुलाई पनि पुरस्कार

सबभन्दा नराम्रो अभिनय गर्ने हरमन बावेजा तथा करिना कपुर पुरस्कृत

काठमाडौं, १ चैत्र (दैनिकी)

बलिउडमा उतकृष्ट अभिनय गर्नेहरुलाई बिभिन्न पुरस्कार दिने गरेकोमा हालै दिल्लीमा गोल्डन केला नामको पुरस्कार समारोह मार्फत सबभन्दा नराम्रो अभिनय गर्ने कलाकारहरुलाई पनि पुरस्कार दिने प्रचलनको शुरुवात भएको छ। यस समारोहमा सबभन्दा नराम्रो अभिनय गर्ने हरमन बावेजा तथा करिना कपुर पुरस्कृत भएका छन।
हरमन बावेजालाई चलचित्र वाट्स योर राशिका लागि तथा करिना कपुरलाई कमबख्त इश्कका लागि यस पुरस्कार दिइएको थियो। यस समारोहममा सायरस ब्रोचालाइ प्रमुख अतिथी बनाएको थियो। यसै समारोहमा निर्देशक मधुर भंडारकरलाई पनि अब त पुग्यो भन्ने पुरस्कार दिइएको थियो। यस्तै अक्षय कुमार तथा करीना कपूरलाई कमबख्त इश्क जस्तो मंहगो तथा नचलेको चलचित्रमा अभिनय गरे बापत कामका लागी जे पनि गर्ने जस्तो पुरस्कार दिइएको थियो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


कला - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ