स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

लडाकूको यकिन विवरण उपलब्ध गराउनुपर्ने

धनगढी, १ चैत(दैनिकी)

उपराष्ट्रपति परमान्द झाले नेपालको शान्तिप्रक्रियामा सघाउन स्थापना भएको राष्ट्रसङ्घीय कार्यालय (अनमिन)ले सरकारलाई एकीकृत नेकपा (माओवादी)का लडाकूको यकिन विवरण उपलब्ध गराउनुपर्ने बताउनुभएको छ। सञ्चारकर्मीसँग आइतबार यहाँ संक्षिप्त कुरा गर्दै उहाँले सेना समायोजनका लागि गठन भएको विशेष समितिले औपचारिक निर्णय गरेमा अनमिनले लडाकूको विवरण दिनुपर्ने बताउनुभयो। तोकिएको मितिमा नयाँ संविधान जारी नभए संविधानसभाको म्याद थप्नुपर्ने विचार व्यक्त गर्दै उपराष्ट्रपति झाले संविधान जारी हुने सुनिश्चितता भएपछिमात्र त्यसो गर्नुपर्छ भन्नुभयो। रासस





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ