स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

पास्कोको अभिव्यक्ति कुटनीतिक मर्यादा बिपरित

सुनको भन्सारमा भारी वृद्धि

काठमाडौं,१ चैत्र (दैनिकी)

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्रसंघका उपमहासचिव वी लिन पास्कोले दिएको अभिव्यक्ति कुटनीतिक मर्यादा बिपरित भएको जनाएको छ । कुटनीतिक मर्यादा र सीमा भित्र रहेर अभिव्यक्ति दिन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएको छ । 'सरकारले अनमिनसंग कुनै गोप्य दस्तावेज मागेको होइन, माओवादी लडाकुको भरणपोषणका लागि लडाकुको परिचयपत्र सहितको विवरण मागिएको हो ।' त्यस्तै आजैको बैठकले प्रति दश ग्राम सुन आयातमा ४ सय ७० रुपैयाँ भन्सार महसुल निर्धारण गरेको छ । यसअघि १ सय ३० रुपैयाँ प्रति दश ग्राम सुन आयातको भन्सार लाग्दै आएको थियो । अब भन्सार वृद्धिसंगै सुनको थप मूल्यवृद्धि हुनेछ । नेपालको मौद्रिक क्रियाकलापमा नकारात्मक प्रभाव पारेकाले भन्सार महसुल वद्धि गरिएको सूचना तथा संचरमन्त्री शंकर पोखरेलले बताए । नेपालबाट भारततर्फको सुनको तस्करीका कारण भारतको बराबर बनाउन भन्सार वृद्धि गरिएको हो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ