स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

माओबादीको बन्दका कारण जनजिबन प्रभाबित

रमेश बम सुर्खेत १ चैत्र

एकिकृत नेकपा माओबादीले गरेको २ दिने भेरी कर्णाली बन्दका कारण जनजिबन प्रभाबित बनेको छ । भेरी कर्णाली राज्य सचिबालय सदश्य ऋषी प्रसाद गौतम राहुलको गत बुधबार ना३ख ८५६४नम्बरको बसको ठक्कर बाट गभिर र्घाईते राहुलको राजधानिको बि एण्ड बि अस्पतालमा उपचारका क्रममा मृत्यू भएपछि उसले सुनियोजित तरिकाले घटना घर्टाईएको आरोप लगाउदै २ दिने भेरी ,कर्णाली बन्द गराएको हो ।
बन्दको अबज्ञा गरेको भन्दै माओबादी कार्यकर्ताले आज बिरेन्द्रनगरमा सुर्खेत ,जुम्ला सडक योजनाको कार्यलयमा तोडफोड गरेको छ । माओबादी कार्यकर्ताले कार्यलयमा रहेका कम्प्यूटर, प्रिन्टर, फयाक्स, फर्निचर लगाएतका सामागी्रहरु पुर्ण रुपमा क्षति भएका छन ।
तोडफोडबाट झण्डै ३ लाख बराबरको क्षति भएको कार्यलय प्रमुख बेद कुण्ठ योगोल जानकारी दिनु भएको छ। यसैबिच जिल्ला कृषि कार्यलय ,यन्त्रिक कार्यलयमा पनि आगजनि गरेका छन । उता आज हुने भनिएको कक्षा ८ को जिल्ला स्तरीय परीक्षा बन्दका कारण भोलि हुने भएको छ। बन्दका कारण भेरी र कर्णालीका ८ जिल्लाको जनजिबन प्रभाबित बनेको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ