स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

इटहरी, २ चैत (दैनिकी)

सुनसरी जिल्लाको हरिपुर सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। सदरमुकाम इनरुवाबाट भन्टाबारीतिर जाँदै गरेको बा.५प ८८५३ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते भएका दुवैजनालाई उपचारका लागि ल्याउनेक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ। मदिरा सेवन गरी मोटरसाइकलमा यात्रारत सुनसरी नरसिंह–७ का २० वर्षीय महेशकुमार साह र गौतमपुर गाविसका ३० वर्षीय मानकुमार साह गम्भीर अवस्थामा प्रहरीले फेला पारी जिल्ला अस्पताल, इनरुवा ल्याउनेक्रममा बाटोमै उनीहरुको मृत्यु भएको जनाएको छ। मृत्यु हुने ती दुवैको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल, इनरुवामा राखिएको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ