स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

ज्याला मजदुरीबाट घरघरमा सोलार बिजुली

पर्वत,२ चैत (दैनिकी)

गाउँमा विद्युत्को पहँच नपुगेपछि उत्तरी पर्वतको एक गाउँ विकास समितिका बासिन्दाले ज्याला मजदुरीबाट घरघरमा सोलार राखेर बिजुली बालेका छन्। धाइरिङ गाविस–८ र ९ धारापानीका बासिन्दाले ज्याला मजदुरी गरी बचत गरेको रकमबाट सोलार जडान गरेका हुन्। धारापानीका ७५ घरपरिवारले आफ्नै लगानीमा घरघरमा सोलारबाट बत्ती बालेका हुन्। बिजुलीका लागि पहल गरे पनि सम्बन्धित निकायले बेवास्ता गरेकाले सोलार खरिद गर्न बाध्य भएको स्थानीयवासीको गुनासो छ।
सबै घरमा रु. २६ हजार ५०० को लागतमा क्युसेरा कम्पनीको सोलार जडान गरेको स्थानीय खडानन्द आचार्यले जानकारी दिनुभयो। गाउँका अन्य वडामा बिजुली आए पनि आफूहरूले बाल्न नपाएपछि महङ्गो शुल्क तिरेर सोलार खरिद गर्नुपरेको उहाँको गुनासो छ। रासस





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ