स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

प्रहरीमाथि भारतीय डाँकाले गोली चलाए

मोरङ, २ चैत (दैनिकी)

विराटनगर उपमहानगरपालिका-२० स्थित नेपाल-भारत सीमावर्ती गाउँ उत्तर दरैया वस्तीमा गएराति गस्तीका प्रहरीमाथि सशस्त्र डाँका समूहले गोली प्रहार गर्दा दोहोरो फायरिङ भएको छ । इलाका प्रहरी कार्यालय, रानीबाट पैदल गस्तीमा गएको प्रहरीमाथि एक्कासि डकैती गर्न नेपाल प्रवेश गरेका भारतीय डाँकाको समूहले विराटनगर-२० उत्तर दरैया वस्तीमा प्रहरीमाथि फायरिङ गरेपछि दोहोरो फायरिङ भएको हो ।डाँकाहरूले आफ्नो बाटो अवरोध भएको पाएपछि प्रहरीमाथि फायरिङ गरेको र जवाफमा प्रहरीले पनि चार राउन्ड फायर गरेको इलाका प्रहरी कार्यालय, रानीले जनाएको ।
करिब आधा घन्टासम्म डाँका र प्रहरीबीच दोहोरो फायरिङ भएको र त्यसमा प्रहरीतर्फकसैलाई केही नभएको जनाइएको छ । प्रहरीले फायरिङ गर्न थालेपछि डाँका समूह भारततर्फ भागेको थिए । सो क्षेत्रमा भारतीय डाँकाहरूले पटकपटक लुटपाट गर्ने गरेकाले प्रहरीले उक्त क्षेत्रमा गस्ती परिचालन गर्दैर् आएको थियो घटनास्थल सशस्त्र प्रहरी जिल्ला सीमा सुरक्षा कार्यालय र क्षेत्रीय प्रहरी कार्यालयबाट आधा किलोमिटरको दूरीमा रहेको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ