स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

नेविसङ्घको मेचीकाली यात्रा प्रारम्भ

कञ्चनपुर, २ चैत (दैनिकी)

निर्धारित समयमै संविधान निर्माण गर्न व्यापक जनदबाब सिर्जना गर्न भन्दै नेपाल विद्यार्थी सङ्घले सोमबार कञ्चनपुरको गड्डाचौकीबाट मेची-महाकाली यात्रा सुरु गरेको छ । नेपाली काङ्ग्रेसमा धार्मिक सहिष्णुता र सामाजिक एकता कायम गराउन तथा नेपाली काङ्ग्रेसलाई युवाशक्तिका साथ मजबुत बनाउन यात्राको आयोजना गरिएको बताइएको छ । यात्राले पर्यटन वर्ष२०११ सफल बनाउन बन्द हडताल सदाका लागि अन्त्य गर्न सन्देश दिन सघाउ पुर्‍याउने नेविसङ्घका पुर्वअध्यक्ष कल्याणकुमार गुरुङले बताउनुभयो ।
मेचीको काँकडभिट्टा र कञ्चनपुरको गड्डाचौकीबाट एकैसाथ सुरु भएको सो यात्रा चितवनमा चैत ८ भेट हुने तथा चैत ९ गते संविधानसभा बाहिर दबाबमूलक सभाको आयोजना गरी समापन हुने बताइएको छ । नेविसङ्घका महामन्त्री प्रतिमा गौतम र मनोजमणि आचार्यसहित गड्डाचौकीबाट सुरु भएको यात्रामा ४१ जना सहभागी छन् । यात्राको गड्डाचौकी टोलीको नेतृत्व पुर्वअध्यक्ष गुरुङ र काकडभिट्टा टोलीको नेतृत्व नेविसङ्घका अध्यक्ष प्रदीप पौडेलले गर्नुभएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ