स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

बङ्गलादेश–भारत सिमानामा १८ घाइते

ढाका, २ चैत(दैनिकी)

सङ्कटग्रस्त भारत–बङ्गलादेश सीमामा दुई मुलुकका सैनिकहरुबीच दुई घण्टासम्म गोली हानाहान भै कम्तीमा १८ गाउँलेहरु घाएते ढाकास्थित एक सुरक्षा अधिकारीले सोमबार बताए। आइतबार भारतीय आदिवासी जनता माछा मार्न बङ्गलादेशको जल क्षेत्रभित्र पसेपछि यस्तो मूठभेड भएको प्रमुख स्थानीय सीमा रक्षक कर्णेल जहिरुल अलामले बताए। बङ्गलादेशी गाउँलेहरुले भारतीयहरुलाई माछा मार्न रोक्न प्रयाश गरिरहेका थिए। तत्क्षण भारतीय सीमा सुरक्षा फौजबाट गोली वर्षाइएपछि हाम्रा सीमा रक्षकहरुले जवाफी फायर गरे– अलामले भने।
घाइते १८ बङ्गलादेशीलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ। नयाँ दिल्लीले यो घटनाको पुष्टि गर्न सकेन। दुवै मुलुकका सीमा रक्षकहरु चार हजार किलोमिटर लामो सीमा क्षेत्रमा बारम्बार भिडन्तमा उत्रने गरिआएका छन्। भिडन्त धेरै जसो भारतीय पक्षबाट तारबार लगाइएको ठाउँहरुमा हुने गर्दछ।एएफपी





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


विदेश - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ