स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

विद्युत चुहावट रोक्ने

सुदिप श्रेष्ठ इलाम, ३ चैत्र

नेपाल विद्युत प्राधिकरण इलामले विद्युत चुहावट रोक्ने अभियान थालेको छ । विद्युत चुहावट भएका गाविसको छनौट गरि प्राधिकरण शाखाले ग्रामीण क्षेत्रमै अस्थायी क्याम्प स्थापना गरेर चुहावट रोक्ने अभियान शुरु गरेको थालेको हो ।
विद्युत प्रशारण लाइनमा हुक लगाएर विद्युत चुहावट हुने क्रम बढेपछि प्राधिकरण शाखाले चुलाचुलि गाविस चुहावट रोक्न पहल गरेको प्राधिकरणका प्रमुख पूर्ण तुलाधरले बताउनुभयो।
प्राधिकरणले विद्युत चुहावट हुने क्षेत्रमा पुगेर मिटर वितरण गरेको र अहिलेसम्म तीन सय मिटर वितरण गरिएको छ । हुक लगाएर विद्युत उपभोग गर्दै आएका उपभोत्ताका घरमै पुगेर मिटर वितरण गरिएको प्राधिकरण इलाम शाखाले जनाएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ