स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

रोयाल च्यालेन्जरले किगंस इलेभेनलाई हरायो

कालिस म्यान अफ द म्याच

काठमाडौं, ३ चैत्र (दैनिकी)

आईपिएल क्रिकेट प्रतियोगितामा मंगलबार भएको पहिलो खेलमा रोयाल च्यालेन्जरले किगंस इलेभेनलाई ८ विकेटले हराएको छ। बंगलौरको चिन्नास्वामी स्टेडियममा भएको यस खेलमा टस जितेर पहिला ब्याटिङ्ग गरेको किगंस इलेभेनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो । किगंस इलेभेनलको तर्फबाट ७ छक्का र २० चौका प्रहार भएको थियो। रोयाल च्यालेन्जरले सो लक्ष १८.५ ओभरमा २ विकेट मात्र गुमाएर सो लक्ष पार गरेको थियो। रोयाल च्यालेन्जरको तर्फबाट १३ छक्का र १५ चौका प्रहार भएको थियो।
टस जितेर पहिला ब्याटिङ्ग गरेको किगंस इलेभेनको पहिलो विकेटका लागि बोपारा र बिसलाले १४.१ ओभरमा १२९ रनको साझेदारी गरेका थिए। बोपाराले ५० बलमा २ छक्का र ९ चौकाको मद्दतले ७७ रन, बिसलाले ५१ बलमा ४ छक्का र ७ चौकाको मद्दतले ७५ रन तथा जयवर्दनेले १३ बलमा १ छक्का र ३ चौकाको मद्दतले २६ रन बनाएका थिए। रोयाल च्यालेन्जरका लागी कुमार,स्टेन र कालिसले १,१ विकेट लिएका थिए।
२ सय ३ रनको लक्ष्य पछ्याएको रोयाल च्यालेन्जरका व्याट्स म्यानहरुको धुँवाधार व्याटिगंको अगाडी किगंस इलेभेनको केही शिप लागेन। रोयाल च्यालेन्जरको तर्फबाट कालिसले ५५ बलमा ५ छक्का र ८ चौकाको मद्दतले ८९ रन, पान्डेले २६ बलमा ३ छक्का र २ चौकाको मद्दतले ३८ रन तथा उथप्पाले २१ बलमा ४ छक्का र ४ चौकाको चौकाको मद्दतले ५१ रन बनाएको थियो। किगंस इलेभेनको लागि चावला र बिपुल शर्माले १,१ विकेट लिएका थिए।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ