स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

रगत सरकारी कार्यालयहरूमा छ्यापिने

बैंकक, ४ चैत (दैनिकी)

थाइल्याण्डमा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा समर्थक प्रर्दशनकारीहरूले आ­-आफ्ना शरीरबाट निकालेको रगतलाई सरकारी कार्यालयहरूमा छ्यापेर ताजा निर्वाचनका लागि दवाव दिने भएका छन् । सयौं रातो पोशाक लगाएका प्रर्दशनकारीहरू रगत निकाल्नको लागि नर्सको प्रतिक्षामा लाम लागेर खडा भएका छन् । त्यसरी निकालेको रगत दश लाख क्यूविक सेन्टिमिटर अर्थात् एक हजार हल्का पेयका शीशीहरू बराबर हुने बताइएको छ ।
उक्त रगत सरकारी भवनहरूमा मङ्गलबार साँझमा छ्यापिने बताइएको छ । करिब एक लाख प्रर्दशनकारीहरूले थाई राजधानीका सडकहरू ओर्लेर संसदलाई विघटन गरी मध्यावधि निर्वाचन घोषणा गराउन प्रधानमन्त्री अभिजित विज्जाजिभालाई दवाव दिएका थिए । तर प्रधानमन्त्री अभिजितले उक्त दवावलाई अस्वीकार गरेपछि प्रर्दशनकारीहरूले यो नयाँ उपाय निकालेका हुन् ।एपी





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


विदेश - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ