स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

धेरै जसो पुरुषहरू सेक्सी कोलको चुम्मन चाहन्छन

काठमाडौं, ५ चैत्र (दैनिकी)

शेरिल कोल एक यस्तो सेलिब्रिटी भएकी छिन जसलाइ धेरै जसो पुरुषहरू चुम्मन लिन चाहन्छन। हालै बिश्वकै सबभन्दा व्यस्ततम हवाई अड्डे हीथ्रोको टर्मिनल ५ मा गरिएको एक सर्वेक्षणमा यस कुराको खुलासा भएको छ।
यस सर्वेक्षणमा उनी अमेरिका की एंजेलीना जोली तथा मेगन फक्स भन्दा एक तिहाई मतले अगाडी रहेकी थिईन। ३० जून १९८३ मा नन्मिएकी कोल एक गायिका हुन। उनले गित लेखन, नृत्य तथा फेशन डिजाइनरको काम पनि गर्दछिन। शेरिल कोल कै १०० सबभन्दा कामुक महिलाहरुको सूचीमा पनि पर्दछिन।
हाल उनको आफ्नो श्रीमान तथा फुटबल खेलाडी एशले कोलसंग सम्बन्ध बिग्रिएको छ। उनको श्रीमान एशले कोलले एक मोडललाई यौन एसएमएस पठाएको कारणले सम्बन्धमा आँच आएको थियो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


कला - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ