स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

बेलायतद्वारा पचपन्न करोड सहयोग

काठमाडौं, ४ चैत (दैनिकी)

बेलायत सरकारले नेपालको शान्तिप्रक्रियामा सहयोग पुर्‍याउन रु. ५५ करोड प्रदान गर्ने घोषणा गरेको छ । नेपाल शान्ति कोषमा जम्मा हुने उक्त रकम माओवादी लडाकुको पुनः स्थापना, नयाँ संविधान जारी भएपछि हुने निर्वाचनको तयारी, नयाँ स्थापना हुने दूइवटा न्यायीक आयोग, द्वन्द्वकालमा विस्थापित भएकाहरूको सहयोगका साथै त्यसबेला क्षति भएका सरकारी कार्यालय, विद्यालय भवन, स्वास्थ्य तथा प्रहरी चौकीको पुनः निर्माणमा खर्च गरिनेछ । उक्त सहयोग बेलायत सरकारको अन्तरराष्ट्रिय विकास विभाग (डीएफआईडी)मार्फ प्राप्त हुनेछ ।
कोषमा रकम प्रदान गर्ने बुधबार घोषणा गर्दै नेपालस्थित डीएफआईडीका प्रमुख सारा सान्याहुम्बीले इतिहासको कठिन घडीबाट गुज्रिरहेको नेपाललाई जस्तोसुकै मद्दत गर्न बेलायत सरकार तयार रहेको बताउनुभएको छ । रासस





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ