स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

प्रजिअको अनुपस्थितिमा जिल्लामा ठूलो समस्या

यज्ञमूर्ति तिमिल्सिना/पाल्पा ४ चैत

भ्रमणटोलीसँगै निस्केका प्रमुख जिल्ला अधिकारीको अभावमा जिल्लामा निकै ठूलो समस्या देखिएको छ । सदरमुकाम नजिकै चिलाङ्दीमा रहेको भुपु सैनिक क्याम्पमा भारतीय भुतपुर्व सैनिकका लागि एक हप्ते पेन्सन बितरण शिविर सुरु भएकै बखत प्रजिअ रेग्मी भ्रमणमा निस्कदा आफूहले पैसा बुझ्न नपाएको धेरैको गुनासो छ । नाता प्रमाणित, पेन्सन पट्टा परिमार्जन, नामथर सच्याउने र अन्य सिफारिसका लागि भारतीय दुतावासले प्रजिअकै हस्ताक्षर अनिवार्य गरेको छ ।
'सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर मान्य नहुने पेन्सन क्याम्पमा राखिएको सुचना बोर्डमै स्पष्ट लेखेको छ ।' प्रजिअ रेग्मीले गृहबाट बिदा स्वीकृत गरि आफू भ्रमणमा निस्केको बताए । म बिदामा छु जहाँसुकै जाउँ मेरो व्यक्तिगत कुरा हो ।' उनले दुइचार दिन घुमेर काठमाडौं जाने माइक्रोबस भेटाएकाले त्यहि चढेर हिंडेको बताए। 'मलाई काठमाण्डौ पुग्नु थियो साथीहरुले माइक्रोबसमा लिÇट दिए त्यसैमा चढेर आएँ ' रेग्मीले बिदामा बस्ने अधिकार भएको भन्दै प्रशासन सम्हाल्न गृहले सहायक प्रजिअ चेतनारायण घिमिरेलाई जिम्मा दिएको बताएपनि सेवाग्राही भने काम हुन नसक्दा ठूलो मर्कामा परेका छन् ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ