स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

मध्य अमेरिकामा आँधीबेहरीबाट ९९ को मृत्यु

ग्वाटेमाला सिटी, १७ जेठ (दैनिकी)

मुसलधारे वर्षा सहितको ठूलो सामुन्द्रिक आँधीबेहरी र बाढीमा परी मध्य अमेरिकामा ९९ जनाको मृत्युभएको छ। ग्वालेमालामा मात्र कम्तिमा ८२ जनाको ज्यान गएको कुरा त्यहाँका राष्ट्रपति अल्भारो कोलोमले बताउनुभएको छ। ग्वाटेमालामा 'अगाथा' नामक सामुन्द्रिक आँधीबेहरी, चक्रवातले रातभरि उपद्रो मच्चाइ मुलुकको उत्तरी ग्रामीण इलाकामा ठाउँठाउँमा पहिरो गएको र थुप्रै भौतिक सम्पत्ति विनाश पारेको छ।
उक्त आँधी केहीबेरसम्म ६५ किलोमिटर प्रतिघण्टाको दरले अगाडि बढेको र पछि बेग कम भएता पनि रातभरी नै आइरहेको थियो। त्यसैगरी छिमेकी राष्ट्र एल –साल्भाडोरमा पनि आँधीबेहरीजन्य दैवी प्रकोपबाट नौ जनाको मृत्युभएको छ।
एल – साम्भाडोरका राष्ट्रपति मौरिसियो फुनेसले राष्ट्रमा संकटकाल घोषणा गर्नुभएको कुरा पनि समाचारमा बताइएको छ। त्यस्तै हन्डुरसमा पनि आँधीबेहरीजन्य दैवी प्रकोपका कारण आठ जनाको मृत्युभएको छ।
मध्यअमेरिकाको चारवटा मुलुकहरु ग्वाटेमाला, एल –साल्भाडोर हन्डुरस र मेक्सिको उक्त सामुन्द्रिक आँधीबेहरीको चपेटमा परेको र मेक्सिको बाहेक तीनै मुलुकमा संकटकाल घोषणा गरिएको छ। ग्वालेमालामा उक्त संकटबाट एक लाख १२ हजार व्यक्ति उम्केर सुरक्षित स्थान तर्फ लागेको पनि राष्ट्रपकिो कोलोमले बताउनुभएको छ।रासस/एएफपी





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


विदेश - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ