स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

कुवेती राजकुमारको हत्या

काठमाडौं, (दैनिकी)

कुवैतका राजकुमार शेख बसेल सलेम सबाह अल सलेमको गोली प्रहार गरी हत्या गरिएको छ। अरबी खबरहरूका अनुसार राजकुमारको हत्या उनकै एक नजिकी नातेदारले गरेको छ। गोली लागेको राजकुमारलार्इ अस्पताल तर्फ लगिदै गर्दा मृत्यू भएको थियो। यस घट्ना राजकुमारको साप्ताहिक बैठक बस्ने ठाँउमा भएको थियो। यस घट्ना हुनु अगाडी राजकुमार तथा उनको काकाकोबीच बाहनको बिषयमा विवाद उत्पन्न भएको थियो।

खबरका अनुसार राजकुमार शेख बसेललार्इ नसकै नजिकबाट गोली प्रहार गरेको थियो। हत्याको कारणका बिषयमा कुवेतको राजपरिवारबाट कुनै आधिकारिक बयान आएको छैन। राजकुमारको हत्या पछी देश सोकमग्न भएको छ। ५२ बर्षिय राजकुमार शेख बसेल सलेम सबाह अल सलेम कुवेतका १२ औं राजकुमार तथा शेख सबाह अल सलेम अल सबाहका नाती हुन।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


विदेश - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ