स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

युवा स्वरोजगारका लागि रकम वितरण

प्रकाश डोटेल स्याङ्जा, ९ असार

नेपाल सरकारको युवा स्वरोजगार कार्यक्रम अर्न्तगत आर्थिक वर्ष २०६६/०६७ मा युवा स्वरोजगारका लागि प्राप्त रकम जिल्ला पशु सेवा कार्यालय स्याङ्जाले एक कार्यक्रमका विचमा आज रकम वितरण गरेको छ। जिल्ला पशुसेवा कार्यालय मातहतमा रहेका सहकारी समूहको सिफारिस तथा छनौटका आधारमा निम्न आय र बेरोजगार भएका युवा युवतीहरुलाई रकम वितरण गरिएको हो। यसरी रकम प्राप्त गर्नेमा २१ महिला र ३३ पुरुष सहित कुल ५४ जना रहेका छन्। युवा स्वरोजगार कार्यक्रममा रकम प्राप्त गर्नेमा भेडापालनमा १ जनालाई २५ हजार, गाई भैसीपालनमा १७ जनालाई २४ हजार, मासु व्यवसायमा १ जना २२ हजार र बंगुर, कुखुरा तथा बाख्रा पालनमा ३५ जनालाई जनहि १९ हजार प्रदान गरिएको छ।
कार्यक्रम अनुसार पहिलो चरणमा कुल बजेटको ७५ प्रतिशत अर्थात ८ लाख ४० हजार वितरण गरिएको छ। कामका आधारमा २ लाख ८० हजारले हुन आउने बाँकी २५ प्रतिशत रकम केहिदिन भित्रमा वितरण गरिने जिल्ला पशुसेवा कार्यालयका मोतिप्रसाद लामिछानेले बताए।
रकम वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वली, पशुसेवा कार्यालयका प्रमुख दिपकुमार सिंह, गैरसरकारी महासंघका अध्यक्ष रामचन्द्र गौतम, डा. कल्याण श्रेष्ठ लगाएतका वक्तहरुले बोलेका थिए।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ