स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

नेपाली उत्पादनलाई बढावा दिनुपर्छ: प्रधानमन्त्री

राजनैतिक संक्रमणका कारण बस्तु निर्यातको प्रशस्त सम्भावना हुँदाहुँदै पनि आन्तरिक कलहका कारण नेपालीहरु पछि परेको

काठमाडौं,१० असार (दैनिकी)

प्रधानमन्त्री माधव कुमार नेपालले बर्तमान सरकारको प्राथमिक एजेण्डा नेपाली उत्पादनलाई बढावा दिएर आर्थिक बृद्धि गर्नु पर्ने बताउनुभएको छ । त्यसको लागि परिवर्तनलाई संस्थागत गर्न र जनताको जीवनस्तर उकास्न आर्थिक बृद्धि र व्यापार प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताउनुभयो । राजधानीमा आयोजित ‘नेपाल व्यापार एकीकरण रणनीति २०१०’ अभियानको आज उदघाटन कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । उक्त कार्यक्रममा प्रधानमन्त्री नेपालले आर्थिक सुधार तथा उदारीकरणमा आफूहरु प्रतिवद्ध भएको प्रष्ट पार्नुभयो । नेपालले वाणिज्य मन्त्रालयको संगठित प्रयासले दीगो विकास र नयाँ नेपालको निर्माणको अभियानमा सहयोग गर्ने दावी गर्नुभयो । उहाँले देशभित्रको राजनैतिक संक्रमणका कारण बस्तु निर्यातको प्रशस्त सम्भावना हुँदाहुँदै पनि आन्तरिक कलहका कारण नेपालीहरु पछि परेको उल्लेख गर्नुभयो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ