स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

रक्सौल रेल दुर्घटनामा, ६ जनाको मृत्यु, सयभन्दा बढी घाइते

वीरगंज १० असार (दैनिकी)

वीरगंजको सीमावर्ती क्षेत्रमा पर्ने भारतको रक्सौलमा विहीबार भएको रेल दुर्घटना ६ जना यात्रीको मृत्यु भएको छ । अन्य एक सय भन्दाबढी घाइते भएका छन् । मृतकहरु मध्ये दुइ जनाको मात्र सनाखत भएको छ । सनाखत हुनेहरुमा भारतको भेलाही परसवाका महम्मद रसुल मियाँ र सहबजान मियाँ रहेका छन ।

नरकटियागंजबाट दरभंगाका लागि छुटेको २ सय १८ नम्बरको रेल रक्सौल स्टेशन नजिकै रहेको हवाई मैदानका अगाडि रेल लिक पार गर्दै गरेको बालुवा लोड गरेको जे एच १५ सी ३७६९ नम्बरको मालबाहक ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेहरुमा रेलको इन्जिनमा झुण्डिएर यात्रा गरिरहेकाहरु अधिकांश रहेको बताइएको छ । घाइतेहरुको उद्धार गरि उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याइएको छ ।

घाइतेहरु मध्ये केहीको अवस्था चिन्ताजनक रहेकाले मर्नेको संख्या अझ बढन सक्ने बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


विदेश - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ