स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

एक नेपालीद्वारा आत्महत्या

रामचन्द्र नेपाल क्वालालम्पुर १७ असार

मलेसियाको राजधानी क्वालालम्पुरवाट करीव ४ सय किलो मिटर टाढा पहाङ राज्यमा
पर्ने मेनताका भन्ने स्थानमा एक नेपालीले आज विहान करिव ३ वजेतिरआत्महत्या गरेका छन। स्याङजा जिल्ला घरभएका लगभग २४,२५वर्ष उमेर देखिने विशाल मगरले आत्महत्या गरेका हुन। अवैधानिक रुपमा रहेका उनी विभिन्न ठाउँमा काम खोज्दै १२ दिन अगाडि मात्रै जोहोरवारु भन्ने ठाउँवाट पाहाङपुगेका थिए। उनको शब अहिले पनि झुण्डिरहेको अवस्थामा रहेको छ।मृतकले भित्रवाट चुकुल लगाएको कारण कोहि पनि भित्र जान सकेका छैनन । मृतकको शवलाई वाहिर निकाल्नको लागि स्थानिय प्रहरीलाई खवर गरिएको छ। वाहिर प्वालवाट मात्रै उनको शव देखिएको छ।उनको वारेमा विस्तृत विवरण भने आउन वाकि नै छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


प्रवास - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ