स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

कोइरालाले उद्घाटन गरेको शालिक जिर्णोद्धार गरिने

रविन भट्टराई/ताप्लेजुङ २१ असार

नेपालकै महानायक गिरिजाप्रसाद कोइरालाले पहिलो पटक शिलान्यास गरेको कञ्चनजंघा महोत्सव २०५१ को शालिक जिर्णोद्धार गरिने भएको छ। सदरमुकामको मुख्य केन्द्रमा रहेको स्तम्भ जिर्ण बन्दै गएको र महानायकको पनि निधन भएकोले उहांको चीरस्मरणको लागि जिणोद्धार गरिने नेपाली काग्रेसका सचिव केशव दाहालले बताए।
दाहालका अनुसार नेपालकै महानायक भएकोले जिणोद्धारका लागि जिल्ला विकास समितिलाई अनुरोध गरिने छ। जिविसले चासो नदेखाए नेपाली काग्रेसले आफ्नै पहलमा जिणोद्धार गर्नेछ। जिल्लामै पहिलो पटक २०५१ सालमा आयोजित कञ्चनजंघा महोत्सवको कोईरालाले उद्धघाटन गरेका थिए। त्यतिवेला कोईराला नेपालका प्रधानमन्त्री थिए।
२०४६ सालको प्रजातन्त्र पछि ताप्लेजुङमा तीन पटक आएका कोइरालाले महोत्सव उद्घाटन, ताप्लेजुङ र पाचथर जोड्ने कावेली पुलको उद्घाटन गरेका थिए। यी वाहेक २०४८ सालको स्थानीय निर्वाचनको क्रममा कोइराला ताप्लेजुङ आएका थिए।
ताप्लेजुङका लागि विकासे नेताको रुपले समेत परिचित कोईरालाको सदैव स्मरण रहोस भन्ने उद्धेश्यले हामीले तोक्मेडाडाको स्तम्भ जिणोद्धार गर्नुपर्छ भनेका छौं कांग्रेस जिल्ला कार्य समिति सदस्य लीला वोखिमले भनिन्।
विश्वको तेश्रो अग्लो हिमाल कञ्चनजंघा भएको ताप्लेजुङ जिल्लामा पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको थियो। मेची राजमार्गको मुखैमा रहेको यो स्तम्भ पर्यटक आकर्षणको केन्द्र रहेको छ।
आन्तरिक तथा वाह्य पर्यटन भित्रिने मुख्य केन्द्रको रुपमा रहेको यो स्थान सदरमुकामको मुख्य प्रवेशद्धार हो। सदरमुकामको बस पार्क छेउमा रहेको स्तम्भ भत्कीनुको साथै राजनीतिक दलको पर्चा पम्प्लेट टाल्ने स्थानको रुपमा रहेको छ। प्रमुख आकर्सक केन्द्रमा रहेको भएपनि हेर्ने लायक छैन। यसलाई जिर्णोद्धार गरे महानायक प्रति सच्चा श्रद्धाञ्जली हुने छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ