स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

जनताको तटवन्धन कार्यालयमा तालावन्दि

सञ्जीव चापागाई,झापा २५ असार

झापाका विभिन्न खोला तथा नदि नियन्त्रणका लागि काम गर्दै आएकेा जनताको
तटवन्ध कार्यक्रमले लापरवाहि गरेको भन्दै स्थानिय वासिले आज सतासीधाम स्थित
कार्यक्रमको कार्यलयमा तालावन्दि गरेका छन। झापाको रतुवा,कनकाई र विरिङ नदिले वर्षेनि पुर्‍याउदै आएको करोढै रुपैयाको क्षति कम गर्न नदि नियन्त्रणका लागि जनताको तटवन्ध कार्यक्रमले सतासिधाममा कार्यलय खोली आफ्नो कार्य गर्दै आएको थियो।
रतुवा खोलामा गरीएको तडवन्धन कार्यमा लापरवाही भएको स्थानीयवासीले आरोप
लगाएका छन। कार्यालयले रतुवा नदी नियन्त्रणका लागि ४ ओटा उपभोक्ता समुह
निर्माण गरि २५ लाख रुपैया टेन्डर आव्हान गरेको थियो।
सम्झौता अनुसार जेठ १५ गते सम्ममा तटबन्ध गरिसक्ने भएपनि हालसम्म तटबन्ध
भइनसकेको भन्दै आक्रोसित स्थानीयवासीले तटबन्धको कार्यालयमा तालावन्दी
गरेका हुन।
खोलामा वाढी आउन सुरु भइसक्दा समेत तारजाली नहालिनु ठेक्का लिने ठेकदार र
सम्बन्धित कार्यालयको लापर्वाहि भएकाले ताला लगाइएको स्थानीय उपभोक्ता
समितिका अध्यक्ष हेम सुवेदीले जानकारी दिनुभयो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ