स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

अबैध रुपमा मदिरा आयातमा रोक

रविन भट्टर्राई, ताप्लेजुङ, १ साउन

अबैध रुपमा मदिरा बेचविखन तथा आयात गर्नबाट रोक गर्न ताप्लेजुङमा कडारुपमा सरोकारवालाहरु लागि परेका छन् । जिल्लामा अबैध रुपमा नक्कलि मदिरा विक्रि तथा आयात हुन थालेपछि सो रोक्नको लागि जिल्ला प्रसाशन कार्यालय, लेखा नियन्त्रण कार्यालय, उद्योग बाणिज्य संघको सकृयतामा यस्तो कार्यको सुरुवात गरीएको हो ।
जिल्ला सदरमुकाम फुङ्लिङ्ग बजार लगायत ताप्लेजुङका विभिन्न स्थानमा रहेका मुख्य बजार तथा पसल तथा होटलहरुमा गएर उक्त अग्रसर कार्यालयका प्रमुखहरुले मदिरा व्यपारी तथा व्यवसायिहरुलाई मदिरा विक्रि प्रकिया र सो सम्बधि कानुनको बारेमा समेत सचेत गराएका छन् ।
प्रमुख जिल्ला अधिकारी इस्वर राज रेग्मीका अनुसार जिल्लाका धेरै स्थानमा रहेका होटल तथा पसलहरुमा गएर मदिराको बारेमा र कानुनको बारेमा जानकारी गराएको र मदिरा विक्रि गर्न आधिकारिताको प्रमाण पत्र लिन समेत आग्रह गरेको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला, प्रहरी नायव उपरीक्षक, उद्योग बाणिज्य संघका अध्यक्ष र कोश तथा लेखा नियन्त्रण कार्यालयका प्रमूखहरुको सयूक्त टोलीले दोभान बजार र सुकेटार तथा सदरमुकाममा अनुगमन समेत अनुगमन गरेको छ । वजारमा माइकिङ तथा रेडियोवाट समेत र्सवसाधारण तथा व्यवसायीहरुमा सुचना प्रसारण गरी नक्कली मदिरा वेचविखन नगर्न सुझाव दिइएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ