स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

अबैध घरेलु मदीरा उत्पादन गर्ने ७ जना पक्राउ

सञ्जय सौगात बुटवल १० श्रावण

जिल्ला प्रहरी कार्यालय भैरहवाले अबैध रुपमा घरेलु मदीरा उत्पादन गर्ने र बेचबिखन कार्यमा संगलग्न भएको अभियोगमा ७ जना लाई पक्राउ गर्नुका साथै तयारी मदीरा , मदीरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ,बनाउन प्रयोग हुने सामान आपनो नियन्त्रमा लिएको छ ।
अबैध रुपमा उत्पादन गर्ने यस्ता मदीरा निम्न आय हुने मजदुर बर्गले बढीमात्रमा प्रयोग गर्ने पाईएको र यी मदीरा बनाउन अखाध्य बस्तु युरीया लगाएतका शरिरलाई हानिकारक बस्तुहरुको मिसावटले धेरे मानिस को ज्यान समेत लिनेगरेको तथा सस्तो र सुलभ रुपमा पाईने भएको ले मानिस हरु दीन दहाडै सेबन गरे र असामाजीक कर्ृयाकलाब मा सरीक भएको ले सेबन गर्ने मानिस लाई कार्बाही गर्नुका साथै उत्पादन गर्ने ब्यक्ति लाई नियन्त्रमा लिई यस्ता अबैध धन्दा रोक्नका लागी प्रसाशन सक्रिय रुपमा लागेको कुरा शनिबार भैरहवामा प्रत्रकार सम्मेलन गरी प्रमुख जिल्ला अधिकारी ले जानाकारी गराए ।
सोही कार्यक्रममा जानाकारी गराउदै अञ्चल प्रहरी प्रमुख प्रकास अर्यालले मानिसले प्रयोग गर्ने अबैध मदिराले समाजमा बिकृति निम्त्याएको र स्वास्थ्यमा समेत हानिकारक गर्ने भएकोले यसको नियन्त्र र उत्पादनमा समेत रोक्नका लागी प्रहरी सक्रीय भएकोले सबैले यसमा सहयोग गर्नु पर्ने बताए।
शुक्रबार प्रहरी गस्तिले भैरहवाको सि.न.पा. आस पास क्षेत्र अञ्चलपुर ,मेउहीहवा र ,बसपार्क बाट ७ जना लाई पक्राउ गर्नुका साथै,तयारी मदीरा २०० लि. मदीरा बनाउन प्रयोगहुने कच्चा पदार्थ सहिदको डम १ सय १२ थान र मदीरा बनाउन प्रयोग हुने भाडा १० थान प्रहरी नियन्त्रमा मा रहेको कुरा जिल्ला प्रहरी प्रमुख शेर बहादुर बस्नेतले बताए ।
बिभिन्न समुदायले आपनो चाड पर्बहरुमा घरायसी प्रयोजनका लागी कर र राजस्व कार्यालय लाई जानाकारी दीएर बनाउन पाउने कानुनी मान्यता भएता पनि बिक्रि बितरण गर्ने कार्य अबैध भएको ले यस लाई रोक्नका लागी सबैको अपेक्षा गरेको भैरहवा राजस्व कार्यलयका प्रमुख ले जानाकारी गराए ।
रुपन्देही क्षेत्रमा यस्ता कृयाक्लाव रोक्न सशक्त रुपमा प्रहरी लागी रहेको कुरा प्रहरीले बताए पनि प्रहरी कार्यलयको आसपासमा प्रहरी यस्ता कृयाक्लाब रोक्न भन्दा आफै ग्राहक भएर यस्ता धन्दा मा संरक्षण दीएको केही ब्यक्ति लाई पूर्बग्राही ढंगमा पक्राउ गरेको कुरा सि.न. पा. ७ का सुमन पाण्डे ले बताए ।
उनले भैरहवा आसपास क्षेत्रमा अबैध मदिराको उत्पादन सयौको सख्यामा हुने गरेको र यस्ता कृयाक्लाब ले समाजमा नकारात्मक असर गरेता पनि सम्बन्धित निकाए को ध्यान नपुगेको बताए।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ