स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

वातावरण संरक्षणमा सहकारी संस्थाको भुमिका महत्वपुर्ण

दशरथ घिमिरे लमही ११ साउन

सहकारीको माध्यम वाट वातावरण संरक्षण गर्न सकिने कुरा मंगलवार लमहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन ।

नर्ति सामुदायीक पन वातावरण वहुउदेश्यिय सहकारी संस्थाको दोस्रो अधिवेसन उदघाटन कार्यक्रममा वोल्ने वक्ताहरुले सहकारीको माध्यम वाट वन, वातवरण एवँ जैविक विविधताको संरक्षणमा सकारात्मक भुमिका खेल्न सकिने र समुदायमा सकारात्मक प्रभाव पार्न सकिने कुरा वताएका छन ।

सहकारी संस्थाले देउखुरीका २२ सामुदायिक वनमा वातावरण संरक्षण गर्न गोवरग्यास निर्माणमा जोड दिदै आएको छ । संस्थाले आर्थिक वर्ष२०६६/०६७ मा एक सय ९० गोवरग्यास निर्माणमा सहयोग गरेको थियो । आउदो वर्षगोवर ग्यासको संख्यालाई दोव्वर वृद्धि गरेर दुइ सय ९० पुर्‍याउने लक्ष्य राखेको छ ।

सहकारी संस्थाका अध्यक्ष गोकर्ण पौडेलको अध्यक्षता एवँ सहकारी डिभिजन कार्यालय दाङका प्रमुख नारायण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उदघाटन कार्यक्रममा वोल्दै उहाँले वातावरण संरक्षणमा सहकारीले पुर्‍याएको सहयोगको प्रशंसा गर्दै सहकारीको माध्यम वाट वातावरण संरक्षण गर्न सकिने वताउनु भयो ।

कार्यक्रममा देउखुरी उद्योगा वाणिज्य संघका अध्यक्ष लिलाराम खनाल, पत्रकार राधेश्याम गप्ता, श्रवण वस्नेत, नागरीक समाज देउखुरीका उप-संयोजक निम वहादुर थापा, सहकारी संस्थाकि शेयर सदस्य कल्पना चौधरी, गोपाल प्रसाद चौधरी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सहकारी सस्थाका सचिव हिरालाल चौधरीले वाषिर्क र कोषाध्यक्ष शुसिला शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साथै लेखा समितिको प्रतिवेदन शिव प्रसाद शर्माले प्रस्तुत गर्नु भएको थियो ।

सहकारी संस्थाले २२ सामुदायिक वनमा गोवरग्यास प्लान्ट निर्माण, आय आर्जन मुलक कार्यक्रम, घुम्तिकोष कार्यक्रम संचालन गर्दै आएको छ । गिरा वहादुर कार्किको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सञ्चालन गणेश कुमार चौधरीले गर्नु भएको थियो ।

संस्थाको अध्यक्षमा शर्मा
र्न्र्ति सामुदायिक वन वातावरण वहुउदेश्यिय सहकारी संस्थाको आगामि दुइ वर्षो कार्यकालका लागी शुसीला शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति र्सवसम्मत गठन गरीएको छ । संस्थाको उपाध्यक्षमा गिरावहादुर कार्कि, सचिवमा हिरालाल चौधरी, कोषाध्यक्ष जिवलाल खनाल र सदस्यहरुमा ओमनाथ वञ्जाडे, तुलाध्वज मल्ल, आशाराम चौधरी, शान्ति चौधरी, सिता चौधरी, लिला केसी, टिकाराम चौधरी रहनु भएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ